Kamu bisa mendengarkan dan download lagu MP3 AAYONI FARKERA secara gratis di lagu123.biz. Jangan lupa untuk membeli kaset dan CD original serta menjadikan lagu ini sebagai ringtone kamu.
Data lagu:
यसपाली चाँहि हामी Melody Home टिमले हामीसँग भएका उपयोगी चिजहरुलाई प्रयोगमा ल्याउदै क्रिसमस गितको भिडियो तयारी गरेका छौँ । आशा गर्छौ यसले तपाईंहरुलाई प्रभु येशु ख्रीष्टको निस्वर्थ प्रेम,अनुग्रह र शान्तीको आभास गराउने छ,साथै आफुसँग भएको उपयुक्त थोकहरुलाई प्रयोगमा लि उहाँको अनमोल राज्यको कामलाई विस्तार गर्न सकिन्छ भन्ने प्रेरणा पनि मेल्नेछ।
Written & Sung: Hem Kumar Rai
Music Arranged: MelodyHome
Guitar: Samarpan
Bass: Prazal
Drums: Kaleb(Sudip)
Mix/Master: Octave Studio, Namchi
Video: Asher Subba
KARAOKE :
Lyrics
आयोनी फर्केर कृस्मस बडा दिन
गाउ शहर गुन्जियो कृस्मसको मिठो धुन
(नाच्दै र गौदै, आयो है हामी, हजुरको आगनि)२
अन्धकार जगतमा जिउनेहरुलाई
स्वर्गको प्रकाश येशुमा आयो है
संसार सारा हर्सित छ येशुको जन्मले
(आउ सबै मिली रमाउ कृस्मस मनाउदै)२
मृत्युको छायामा बाच्नेहरुलाई
विजयको जिवन येशुमा आयो है
स्वर्गको ईश्वर मानिस भइ धर्तिमा आउनु भो
(हाम्रो उद्धार गर्नलाई स्वर्गनै त्यग्नु भो)२
Christmas Jukebox:
Ramjham Gardai:
Chiseni Raat:
Instagram: