Kamu bisa mendengarkan dan download lagu MP3 NAYA BHAYERA secara gratis di lagu123.biz. Jangan lupa untuk membeli kaset dan CD original serta menjadikan lagu ini sebagai ringtone kamu.
Data lagu:
यहाँहरु सम्पूर्णमा जयमसिह, हामी MELODYHOME टिमको तर्फबाट नयाँ साल 2026 को तपाईंहरु सबै सबैलाई हार्दिक सुभकामना टक्राउन चाहान्छौ।
यो भजन तपाईंहरुको बिच्मा ल्याउन पाउदा हामी सारै खुशी भएका छौँ ।
यो भजनले तपाईंहरु सबै सबैलाई प्रभु येशु प्रति पस्चाताप अनि वहाँबाट मिल्ने क्षमाको बाटोमा डोराएको होस् र उहाँले चाहानु भएको जस्तो जिवनमा हिंड्न साहयता पुगेकोहोस् भन्ने हाम्रो निस्वर्थ प्रार्थना छ।
Music Arranged: Melodyhome
Written/ Sung : Hem
Guitar: Samarpan
Bass: Prazal
Drums: Sudip Caleb
Mixed/ Mastered: Octave Studio
Lyrics:
नयाँ भएर जिउन चाहान्छु
नयाँ भएर हिंड्न चाहान्छु-२
बिगतका सबै कुरा,सच्याउन चाहान्छु म
अनगन्ती पापहरु गरेकोछु,
तपाईंको बिरुद्धमा हे मेरो प्रभु-२
पस्चतापी भइ आउछु तपाईं कहाँ
धुनुहोस् मलाई ख्रीष्टको रगतमा -२
फर्कन्छु म आफनै घर, फेरी फेरी फर्कन्न संसार
सम्पुर्ण जिवननै दिन्छु तपाईंलाई प्रभु
राज गरी बक्सियोस अनन्तलाई-२
म आफु होईन तर ख्रीष्ट जिउनुहोस्
तपाईंको चाह म मा पुरा गर्नुहोस् -२
सारा जिवन म राजी छु, तपाईंसँग हिडिरहन
Lahai Lahai/ Taali Bajaudai:
Anmol Kura Cha :
Jukebox: